×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डोटीमा थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति ?

GLOBAL IME BANK

डोटीमा थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति ?

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
डोटी । डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको छ । दिपायल सिलगढी नगरपालिका-४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । 
जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित एक सय एक जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: