Skip to content
LAXMI SUNRISE BANK

डोटीमा थप ४० जना नेपाली सेनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
डोटी । डोटीमा ४० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको छ । दिपायल सिलगढी नगरपालिका-४ सुल्लेकमा रहेको नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए । 
जिल्लामा बुधबार सम्म सक्रिय संक्रमित एक सय एक जना रहेका जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख मलासिले जानकारी दिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK