
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । डाक्टर गोबिन्द केसीको कोरोना परीक्षण गरिएको छ । काठमाडौँको टिचिङ अस्पतालमा अनशनरत डा. केसीको कोरोना परीक्षण गरिएको हो । उनले पीसीआर परीक्षणको रिपार्ट नेगेटिभ आएको छ ।
आइओएमका डिन डा. दिब्या सिंह शाहको पिसिआर परीक्षण पोजिटिभ आएपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परीक्षण भएको थियो । दुई हप्तदेखि विभिन्न माग राख्दै अनशनमा बसेका डा. केसीको शनिबार स्वाव संकलन गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्