
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महासुस भएको हो । धेरै पछी यति ठुलो धक्का महसुस भएको हो ।
भूकम्पले नमज्जासंग हल्लाएपछी मानिसहरुको भागाभागसमेत भएको छ । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भइ ६ रेक्टरस्केलको भूकम्प गएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्