×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको वीरगञ्जस्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति कस्तो छ ?

अर्थ सरोकार

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार

PRIME CA

एभरेष्ट बैंकको वीरगञ्जस्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी, स्वास्थ्यस्थिति कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । एभरेष्ट बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको वीरगञ्जस्थित शाखामा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा सोमबार राती संक्रमण पुष्टी भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए ।
उनीसहित पर्साका २४ जनामा मानिसमा संक्रमण पुष्टी भएको हो । यद्यपि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यता केहि समय अघि मात्र बैंकको हेडअफिसमा कोरोना देखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: