×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीबाट युवराज खतिवडाले दिए राजिनामा, निजी क्षेत्र खुसीले गदगद !

GLOBAL IME BANK

अर्थमन्त्रीबाट युवराज खतिवडाले दिए राजिनामा, निजी क्षेत्र खुसीले गदगद !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थमन्त्रीबाट डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् । यता उनीसंग रुष्ट रहेको निजी क्षेत्र भने उनको राजिनामासँगै खुसी भएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: