×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङ जाँतेको एक घरमा आगलागी, ५० लाख बराबरको धनमाल जलेर नष्ट !

GLOBAL IME BANK

मोरङ जाँतेको एक घरमा आगलागी, ५० लाख बराबरको धनमाल जलेर नष्ट !

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थ सरोकर सम्बाददाता 
काठमाडौं । मोरङमा एक घर जलेर नष्‍ट भएको छ । मोरङको लेटाङ नगरपालिका-९ जाँतेको फेसबुक चोकमा एक घर जलेर नष्‍ट भएको हो । विद्युत सर्ट भएर दिनेश राईको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, सुनचाँदी, भाँडावर्तन समेत गरी करिब ५० लाख बराबरको धनमाल जलेको छ । आगो स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: