
- अर्थ सरोकर सम्बाददाता
काठमाडौं । मोरङमा एक घर जलेर नष्ट भएको छ । मोरङको लेटाङ नगरपालिका-९ जाँतेको फेसबुक चोकमा एक घर जलेर नष्ट भएको हो । विद्युत सर्ट भएर दिनेश राईको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, सुनचाँदी, भाँडावर्तन समेत गरी करिब ५० लाख बराबरको धनमाल जलेको छ । आगो स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्