
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५४औं वार्षिक साधारणसभा र निर्वाचनको कार्यलाई के कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया तयार गर्न गठित समितिले महासंघकी अध्यक्ष भवानी राणासमक्ष सुझाव प्रतिवेदन पेश गरेको छ। समितिले सोमबार अध्यक्ष राणासमक्ष उक्त सुझाव प्रतिवेदन पेश गरेको हो ।
गत साउन २१ गते सम्पन्न महासंघको कार्यकारिणी समितिको १७औं बैठकले कार्यकारिणी समितिका ६ सदस्य सम्मिलित समिति गठन गरेको थियो । जस अनुसार समितिलाई नेपाल सरकारका सम्बन्धित मन्त्रालय, निकायहरू, स्वास्थ्यसम्बन्धी विज्ञहरूका साथै सरोकारवाला सबैसँग छलफल गरी प्रतिवेदन पेश गर्ने भनिएको थिए । उक्त समितिले जिम्मेवारीमा पाएका कार्य सम्पन्न गरी सुझाव प्रतिवेदन पेश गरेको हो ।
समितिले दिएका सुझाव यस्ता छन् :
१) सबै क्षेत्र (जिल्लारनगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौंमा
२) जिल्लारनगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौंमा
३) कम्प्युटराइजरई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्