×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: