×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार अमेरिकी डलरको भाउ कति छ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : बुधबार अमेरिकी डलरको भाउ कति छ ? (विस्तृत विवरणसहित)

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५२ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: