×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : आइतबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : आइतबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७३ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: