Skip to content
LAXMI SUNRISE BANK

Forex Today : सोमबार कति पुग्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ १७ पैसा र बिक्रीदर १५० रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २३ रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK