×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : मंगलबार घट्यो अमेरिकी डलरको भाउ ? (विस्तृत विवरणसहित)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २७ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ८७ पैसा रहेको छ । सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ १६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८७ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ७८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० रुपैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: