
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार अमेरिकी डलर भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ३५ पैसा रहेको छ । सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्