×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

GLOBAL IME BANK

Forex Today : सोमबार कति पुग्यो डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर ! (विस्तृत विवरणसहित)

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २० पैसा र बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ १२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपैयाँ २७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: