×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ !

LAXMI SUNRISE BANK

Forex Today : बुधबार बढ्यो अमेरिकी डलरको भाउ !

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८७ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ४७ पैसा रहेको छ ।मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३९ पैसा रहेको छ । 
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३७ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ । 
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी