
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शुक्रबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११८ रुपैयाँ ५४ पैसा रहेको छ । बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रीदर १५१ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३९ रुपैयाँ र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्