
- अर्थ सरोकार सम्बाददाता
पोखरा । बुधबार गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले २० घण्टाको शिशुसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय ६६ पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्