×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशका २ जिल्लामा थपिए २० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गण्डकी प्रदेशका २ जिल्लामा थपिए २० संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गण्डकी । गण्डकी प्रदेशमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना पुष्टी भएको हो । जसमा तनहुँका ११ जना र गोरखाका ९ जना रहेका छन् ।
सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८६१ रहेको छ भने निको हुने दर ६१.८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यस्तै उक्त प्रदेशमा अहिलेसम्म ३०११ जनामा कोरोना देखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: