
- अर्थ सरोकार सम्बाददाता
पर्वत । मंगलबार गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेशका २ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–२ का २ जना, वडा नम्बर ५ का २ जना तथा वडा नम्बर ८ की १ जनामा संक्रमण देखिएको हो । यस्तै कावासोती नगरपालिका–२ की १ जनामा पनि कोरोना देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिकाका पाँच जनामा पनि संक्रमण रहेको पाइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितहरुको संख्या दुई हजार ६१२ पुगेको छ। कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा २० जनाको मृत्यु भइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्