×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ७४ जना कोरोना संक्रमित भेटियो, प्रहरी ४० जना फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गण्डकी प्रदेशमा थप ७४ जना कोरोना संक्रमित भेटियो, प्रहरी ४० जना फेला

Artha Sarokar

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

पोखरा । गण्डकी प्रदेशमा बिहीबार ४० जना नेपाल प्रहरीमा कार्यरतसहित ७४ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ ।  क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणका क्रममा ७४ जना कोरोना संक्रमित फेला परेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जानकारी दिए ।

जसमा पोखरा महानगरपालिका-१५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् । त्यसैगरी पोखरा महानगरपालिका-८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्‍वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी