×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ३९ जना कोरोना पुष्टी, प्रदेशमा संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप ३९ जना कोरोना पुष्टी, प्रदेशमा संक्रमितको संख्या कति पुग्यो ?

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार थप ३९ जना कोरोना संक्रमण पुष्टी भएको छ ।  लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा दुईजना र बागलुङमा एकजना गरी थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै,लमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी रहेका छन् भने अन्य बैंकका कर्मचारी, प्रहरी र पत्रकारलगायत रहेका छन् ।कन्ट्याक्ट ट्रेसिङबाट उनीहरु सबैकै पहिचान भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २०५ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: