×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या कति पुग्यो ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । कास्कीका ९ जना, लमजुङका ५ जना, तनहुँका ४ जना, स्याङ्जाका ३ जना, बागलुङका २ जना, म्याग्दी र नवलपरासी सुस्ता पूर्वमा एक-एक जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
कास्की र लमजुङमा देखिएका संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका र अन्य जिल्लाका संक्रमित भनेर भारतबाट फर्किएर क्वारेण्टाईनमा बसेका व्यक्ति रहेको डा.शर्माले बताउनुभयो । यो सँगै गण्डकीमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५ सय ४८ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २ सय ४८ छ । हालसम्म दुई हजार २६८ जना निको भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: