×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन, संयोजकमा एनआइसी एशियाका दिपेन्द्र शर्मा !

GLOBAL IME BANK

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन, संयोजकमा एनआइसी एशियाका दिपेन्द्र शर्मा !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन भएको छ । एसोसिएसनको उक्त च्याप्टरमा बाणिज्य बैंकहरुका गण्डकी प्रदेश प्रमुखहरुको सहभागीता छ । 
एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माको संयोजकत्वमा स्थापना भएको उक्त च्याप्टरको सह संयोजकमा सानिमा बैंकका भावुक तन्डुकार, सदस्यहरुमा क्रमश: राष्ट्रिय बाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल, प्राइम कमर्सियल बैंकका सुर्य प्रसाद तिवारी, एनसीसी बैंकका सुमन आचार्य, प्रभु बैंककि शान्ती शेरचन र सदस्य सचिवमा सिभिल बैंकका समिर केसी रहेका छन् ।
संघको यो प्रदेश स्तरिय पहिलो च्याप्टर हो ।

आज गठित गण्डकी प्रदेश कमिटीलाई केन्द्रले स्वीकृति दिइसकेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: