
- अर्थ सरोकार सम्बाददाता
पोखरा । नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन भएको छ । एसोसिएसनको उक्त च्याप्टरमा बाणिज्य बैंकहरुका गण्डकी प्रदेश प्रमुखहरुको सहभागीता छ ।
एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माको संयोजकत्वमा स्थापना भएको उक्त च्याप्टरको सह संयोजकमा सानिमा बैंकका भावुक तन्डुकार, सदस्यहरुमा क्रमश: राष्ट्रिय बाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल, प्राइम कमर्सियल बैंकका सुर्य प्रसाद तिवारी, एनसीसी बैंकका सुमन आचार्य, प्रभु बैंककि शान्ती शेरचन र सदस्य सचिवमा सिभिल बैंकका समिर केसी रहेका छन् ।
संघको यो प्रदेश स्तरिय पहिलो च्याप्टर हो ।
आज गठित गण्डकी प्रदेश कमिटीलाई केन्द्रले स्वीकृति दिइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्