
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कास्कीका १७ जना, लमजुङका तीन जना, गोखराका १२ जना, नवलपुरका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।योसंगै प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या एक हजार १ सय ४५ छ ।
हालसम्म गण्डकी प्रदेशमा दुई हजार ४ सय ५९ जनाले कोरोनालाई जितेका छन् । यस्तै कोरोनाका कारण ३३ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्