Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको ३ नयाँ शाखा सञ्चालनमा, हेर्नुहोस् कहाँ-कहाँ खुल्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।  याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK