×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको ३ नयाँ शाखा सञ्चालनमा, हेर्नुहोस् कहाँ-कहाँ खुल्यो ?

GLOBAL IME BANK

गरिमा विकास बैंकको ३ नयाँ शाखा सञ्चालनमा, हेर्नुहोस् कहाँ-कहाँ खुल्यो ?

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । गरिमा विकास बैंकले आइतबार काठमाडाैं उपत्यकाकाे विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।  याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: