
- अर्थ सरोकार सम्बाददाता
दाङ । घोराही उपमहानगरपालिकाको कार्यालय बन्द गरिएको छ । उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि कार्यालय बन्द गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले ६ जना कर्मचारीमा कोरोना पुष्टी भएपछि बुधबारदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्