×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घोराही उपमहानगरका ६ कर्मचारीमा कोरोना पुष्टी, कार्यालयका सेवा असोज ४ गतेसम्म बन्द !

GLOBAL IME BANK

घोराही उपमहानगरका ६ कर्मचारीमा कोरोना पुष्टी, कार्यालयका सेवा असोज ४ गतेसम्म बन्द !

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

दाङ । घोराही उपमहानगरपालिकाको कार्यालय बन्द गरिएको छ ।  उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि कार्यालय बन्द गरिएको हो । 
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले ६ जना कर्मचारीमा कोरोना पुष्टी भएपछि बुधबारदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: