
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले १३औं वार्षिक साधारणसभा डाकेको छ । क्यापिटलले साधारणसभा कात्तिक ३ गते कार्यालयमै बिहान ९ बजे बोलाएको हो । क्यापिटलले सभामा अहिले कायम रहेको चुक्ता पुँजीबाट ६.५ % नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । नगद लाभांश वितरणमा क्यापिटले १ करोड ३९ लाख ७५ हजार रुपैयाँ खर्च गर्न गर्नेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेन्डामा पनि छलफल हुनेछ । साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव पनि पेश हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्