
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ को बुकक्लोज मिति तय गरेको छ । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलद्धारा संचालनमा रहेको ग्लोबल आइएमई समुन्नत योजना –१ ले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि असाेज ९ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ८ गतेसम्म कायम इकाईधनीले मात्र उक्त प्रतिफल प्राप्त गर्ने छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्