
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेका सबै विद्यालय असोज १६ गतेदेखि खुल्ने भएका छन् । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड अपनाएर असोज १६ गतेबाट नगरभित्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो ।
हेर्नुहोस् नगरपालिकाले सार्वजनिक गरेको सूचना :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्