×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक हवाई उडान र होटल पनि असोज १ गतेदेखि खुल्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आन्तरिक हवाई उडान र होटल पनि असोज १ गतेदेखि खुल्ने !

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नु पर्नेछ । साथै मास्क, भाइजर अनिवार्य गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: