
- अर्थ सरोकार सम्बाददाता
हेटौंडा । मकवानपुरको हेटौंडा ८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगमा आगलागी भएको छ । सोमबार बिहान विद्युुत सर्ट हुँदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो ।
हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रण आएको प्रहरीले जनाएको छ । आगोलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री गरी ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्