
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा थप १ जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको जनाएको छ । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्