×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करदाता सेवा कार्यालय इलामका एक कर्मचारी घुस रकमसहित पक्राउ, थप अनुसन्धान हुँदै !

PRIME CA
GLOBAL IME BANK

करदाता सेवा कार्यालय इलामका एक कर्मचारी घुस रकमसहित पक्राउ, थप अनुसन्धान हुँदै !

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
इलाम । करदाता सेवा कार्यालय इलामका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयको टोलीले उनलाई दश हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
टोलीले करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगे हात पक्राउ गरेको हो । ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: