
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा ८३ हजार ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै भारतमा ४९ लाख ३० हजार २३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनसार पछिल्लो २४ घन्टामा १०५४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
योसँगै अब भारतमा ९ लाख ९० हजार ६१ जना सक्रिय कोरोनाभाइरस संक्रमित रहेका छन् भने ८० हजार ७ सय ७६ जनाले ज्यान गुमाइकेका छन् । भारतमा महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । त्यहाँ कोरोनाभाइरसका २ लाख ९१ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्