×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा पछिल्लो २४ घन्टामा ८३ हजार बढीमा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतमा पछिल्लो २४ घन्टामा ८३ हजार बढीमा कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या कति ?

Artha Sarokar

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा ८३ हजार ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै भारतमा ४९ लाख ३० हजार २३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनसार पछिल्लो २४ घन्टामा १०५४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । 
योसँगै अब भारतमा ९ लाख ९० हजार ६१ जना सक्रिय कोरोनाभाइरस संक्रमित रहेका छन् भने ८० हजार ७ सय ७६ जनाले ज्यान गुमाइकेका छन् । भारतमा महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य हो । त्यहाँ कोरोनाभाइरसका २ लाख ९१ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी