
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाको कारण एक हजार १२४ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ५९ लाख ९२ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८८ हजार ६ सय नयाँ संक्रमित थपिएका हुन् । भारत अमेरिकापछि सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेको मुलुक हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्