×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ कारागारका १३६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी, कुन कारागारमा कति संक्रमित ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१४ कारागारका १३६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी, कुन कारागारमा कति संक्रमित ?

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म १४ कारागारका कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टी भएको छ । १४ कारागारका १३६ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टी भएको छ । यद्यपि ३ कारागारका कैदीबन्दी भने कोरोना संक्रमण मुक्त भएका छन् ।
हालसम्म पर्सा कारागारमा ३३, बाँकेमा ८, सिरहामा ७, सुनसरीमा ९, केन्द्रीय कारागारमा ६३, सिन्धुपाल्चोकमा २, स्याङ्‍जामा १, पाँचथरमा १, सप्तरीमा ६, जुम्लाका ४ र ललितपुरस्थित नख्खु कारागारका २ जनामा कोरोना संक्रमण देखिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाले जानकारी दिए ।  १३६ जना कैदीबन्दीमध्ये ४ जनाको मृत्यु भएको छ भने ५३ जना उपचारत छन् । 
संक्रमितमा सबैभन्दा बढी केन्द्रीय कारागार जगन्नाथदेवलमा ६३ जना छन् । केन्द्रीय कारागारमा ३१ सय बढी कैदीबन्दी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी