
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म १४ कारागारका कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टी भएको छ । १४ कारागारका १३६ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टी भएको छ । यद्यपि ३ कारागारका कैदीबन्दी भने कोरोना संक्रमण मुक्त भएका छन् ।
हालसम्म पर्सा कारागारमा ३३, बाँकेमा ८, सिरहामा ७, सुनसरीमा ९, केन्द्रीय कारागारमा ६३, सिन्धुपाल्चोकमा २, स्याङ्जामा १, पाँचथरमा १, सप्तरीमा ६, जुम्लाका ४ र ललितपुरस्थित नख्खु कारागारका २ जनामा कोरोना संक्रमण देखिएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाले जानकारी दिए । १३६ जना कैदीबन्दीमध्ये ४ जनाको मृत्यु भएको छ भने ५३ जना उपचारत छन् ।
संक्रमितमा सबैभन्दा बढी केन्द्रीय कारागार जगन्नाथदेवलमा ६३ जना छन् । केन्द्रीय कारागारमा ३१ सय बढी कैदीबन्दी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्