×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रादेशिक अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रादेशिक अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुरधाम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।  महोत्तरीको लोहारपट्टी नगरपालिका-३ का ६० वर्षीय एक पुरुषको कोरोना सं‌क्रमणका कारण आइतबार मृत्यु भएको हो ।
ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते अस्पतालमा भर्ना भएको थियो । उनको त्यहि दिन स्वाब संकलन गरी प्रयोगशाला पठाइएकामा भदौ २४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनी उच्च रक्तचापका बिरामी थिए । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: