×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्तको एकीकृत कारोबार सुरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तीन ओटा लघुवित्त कम्पनीले एक आपसमा मर्ज भएर आज (भदौ २२ गते, सोमवार)देखि एकीकृत कारोबार शुरु भएका छन् । जीवन विकास, सल्भ र गरिबी न्यूनिकरण लघुवित्त एक आपसमा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । तीन ओटा लघुवित्त एक भएपछि जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो। 
तीन ओटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टा–छुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै ती कम्पनीहरुले एकीकृत कारोबार शुरु गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: