×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लाका प्रजिअलाई कोरोना संक्रमण पुष्टी !

PRIME CA

जुम्लाका प्रजिअलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टी भएको छ । बिहिबार बिहान परीक्षणका लागि स्वाब उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टी भएको उनले बताए ।
प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावनले बताए ।  संक्रमण पुष्टी पछि प्रजिअ होम आइसोलेशनमा बसेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: