×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झापाको सिमेन्ट कारखानामा आगलागी हुँदा एक करोड ५० लाख बराबरको क्षति, कसरी लाग्यो आगो ?

GLOBAL IME BANK

झापाको सिमेन्ट कारखानामा आगलागी हुँदा एक करोड ५० लाख बराबरको क्षति, कसरी लाग्यो आगो ?

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
झापा । हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ । बिहान परेको चट्याङबाट विद्युत सर्ट भइ सिमेन्ट कारखानामा आगलागी भएको हो। 
विद्युत सर्ट भइ भएको आगलागीबाट करिब एक करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: