
- अर्थ सरोकार सम्बाददाता
झापा । हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ । बिहान परेको चट्याङबाट विद्युत सर्ट भइ सिमेन्ट कारखानामा आगलागी भएको हो।
विद्युत सर्ट भइ भएको आगलागीबाट करिब एक करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्