×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

कामना सेवा विकास बैंकमा कार्यरत थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कामना सेवा विकास बैंकमा कार्यरत थप १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बारास्थित एक शाखामा कार्यरत २५ बर्षिय कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमित कर्मचारीलाई आईशोलेशनमा राखिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने काम भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: