×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिओपी गड्डाचौकीमा कार्यरत सात सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK

बिओपी गड्डाचौकीमा कार्यरत सात सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गड्डाचौकी

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल भारत सीमाक्षेत्र कञ्चनपुरको गड्डाचौकीमा कार्यरत सातजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको रिपोर्ट अनुसार बोर्डर आउट पोष्ट (बिओपी) गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण पुष्टी हुनेमा एक महिलासहित ६ पुरुष रहेका छन् । उनीहरु सबैको महाकाली अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले जानकारी दिए । बिओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना देखिएपछि सो क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी