
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मंगलबार १७ जनामा संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा सुर्खेतका ११ जना, दैलेख र बर्दियाका दुई/दुईजना, कालीकोट र बाँकेका एक/एक जनामा रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६९१ पुगेको छ । साथै, कर्णालीमा मंगलबार थप २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३४० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्