
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ५७४ जना पुगेको छ । काठमाडौंमा १५ हजार १५६ जना, भक्तपुरमा एक हजार ६८५ जना र ललितपुरमा एक हजार ७३३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा मात्रै सक्रिय कोरोना संक्रमितको नौ हजार २४३ जना छन् । जसमा काठमाडौंमा सात हजार ६५१ जना, ८८७ जना भक्तपुरमा र ललितपुरमा ७०५ जना छन् । हालसम्म देशैभर कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । भने कोरोना निको हुनेको संख्या ४९ हजार ९५४ जना छन् । देशैभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या १७ हजार ४१४ जना छन् । देशैभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ जना रहेका महाशाखाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्