×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा एकैदिन ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण !

GLOBAL IME BANK

काभ्रेमा एकैदिन ठुलो संख्यामा थपिए संक्रमित, यस्तो छ विवरण !

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे । काभ्रेमा एकैदिन थप ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार जिल्लामा थप ७९ नयाँ संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो । 
पाँँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रका ६८ जना सैनिकलाई कोरोना संक्रमण देखिएको छ । यस्तै पाँचखाल नगरपालिकामा नै महिला ६ जना तथा पुरुष १ जना, धुलिखेल नगरपालिकाबाट १ पुरुष १ महिला, र बनेपा नगरपालिकाको २ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
काभ्रेमा हालसम्म ३ सय ५८ जना पुरुष र १९१ महिलासहित कारोना संक्रमितको संख्या ५४९ पुगेको छ । ३४० जना कोरोना जितेर घर फर्केका छन् भने कोरोनाबाट छ जनाको ज्यान गएको छ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: