- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना संक्रमण पुष्टी भएको छ । साथै, उनका श्रीमतीमा समेत कोरोना संक्रमण देखिएको छ। दुबै जनामा कोरोना संक्रमण भएसंगै उनीहरूको ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ ।
किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले हाइ फिभरको कन्डिसनमा मेयर श्रेष्ठ किस्ट अस्पताल आएको र उपचार सुरु गरिएको भन्दै अहिले अवस्था सामान्य रहेको बताए । कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो । यस्तै श्रीमतीमा समेत कोरोना पुष्टि भएसँगै श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्