×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेयर रामेश्वर श्रेष्ठ र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टी, किष्ट अस्पतालमा उपचार हुँदै

GLOBAL IME BANK

मेयर रामेश्वर श्रेष्ठ र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टी, किष्ट अस्पतालमा उपचार हुँदै

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना संक्रमण पुष्टी भएको छ । साथै, उनका श्रीमतीमा समेत कोरोना संक्रमण देखिएको छ।  दुबै जनामा कोरोना संक्रमण भएसंगै उनीहरूको ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । 
किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले हाइ फिभरको कन्डिसनमा मेयर श्रेष्ठ किस्ट अस्पताल आएको र उपचार सुरु गरिएको भन्दै अहिले अवस्था सामान्य रहेको बताए । कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो । यस्तै श्रीमतीमा समेत कोरोना पुष्टि भएसँगै श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: