
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कोरोना संक्रमणलाई जितेका छन् । गत भदौ २३ गते कोरोना संक्रमण पुष्टी भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय भरत तिवारीले जानकारी दिएका हुन् । कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने उनले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्