
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमनन्त्री केपी शर्मा ओलीले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जिम्मा प्रधानमनन्त्री केपी शर्मा ओलीलाई दिएकी हुन् ।
अर्थमन्त्री युवराज खतिवडाको राजीनामा स्वीकृतपछि राष्ट्रपतिले दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी हुन् । दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका युवराज खतिवडाको कार्यकाल स्वत: सकिएको छ ।
उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए ।प्रधानमन्त्रीकै सिफारिसमा अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्