×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवराज खतिवडाको राजिनामापछी अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

युवराज खतिवडाको राजिनामापछी अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई !

Artha Sarokar

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमनन्त्री केपी शर्मा ओलीले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारी दुई मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जिम्मा प्रधानमनन्त्री केपी शर्मा ओलीलाई दिएकी हुन् । 
अर्थमन्त्री युवराज खतिवडाको राजीनामा स्वीकृतपछि राष्ट्रपतिले दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी हुन् । दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका युवराज खतिवडाको कार्यकाल स्वत: सकिएको छ । 
उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए ।प्रधानमन्त्रीकै सिफारिसमा अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी