
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा जिसीसहित सदस्य रत्न गाहामगरलाई पनि कोरोना संक्रमण पुष्टी भएको हो ।
सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेसनमा बसेका छन् भने गाहा होम आइसोलेसनमा बसेका छन् । उनीहरुमा २२ गते अर्थात् सोमबार कोरोना पुष्टी भएको थियो । दुबै जनामा कोरोनाको कुनै लक्षण नदेखिएको र आफै सामान्य अवस्थामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्