×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा सुर्खेतका सचिव कृष्ण जिसीलाई कोरोना संक्रमण, सदस्य रत्न गाहामगरमा पनि कोरोना पुष्टी !

GLOBAL IME BANK

नेकपा सुर्खेतका सचिव कृष्ण जिसीलाई कोरोना संक्रमण, सदस्य रत्न गाहामगरमा पनि कोरोना पुष्टी !

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा जिसीसहित सदस्य रत्न गाहामगरलाई पनि कोरोना संक्रमण पुष्टी भएको हो ।
सचिव जिसी वीरेन्द्रनगरकै एक होटेलको आइसोलेसनमा बसेका छन् भने गाहा होम आइसोलेसनमा बसेका छन् । उनीहरुमा २२ गते अर्थात् सोमबार कोरोना पुष्टी भएको थियो । दुबै जनामा कोरोनाको कुनै लक्षण नदेखिएको र आफै सामान्य अवस्थामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: