
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा होम डेलिभरी सेवा खुला गर्ने कुनै समझदारी नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । सेवा सञ्चालन मापदण्डबारे कार्यदल गठन गरिएको र उक्त कार्यदलको सिफारिसपछि मात्रै सेवा सञ्चालनबारे निर्णय हुने कार्यालयका एक अधिकारीले बताए ।
कस्तो अवस्थामा होमडेलिभरी सेवा दिने भन्नेबारे कार्यदलले छिट्टै प्रतिवेदन बुझाउने र त्यसै अनुसार निर्णय हुने दाहालले बताए । प्रशासनले सेवा नखुलेको दाबी गरिहँदा ई-कमर्स तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले भने अत्यावश्यक वस्तुको होम डेलिभरी मंगलबारबाट सञ्चालन आएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्